Chapter:

Current-Affairs-2078

सन् २०२१ जुुन, जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको उपाधि कसले जित्यो ?


 अर्जेन्टिना (उपविजेता ः ब्राजिल) ।
(सो प्रतियोगितामा कोलम्बिया तृतीय भएको ।)
(दक्षिण अमेरिकी राष्ट्रबीको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आयोजक तथा साबिक विजेता ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सो महŒवपूर्ण उपाधि जितेको ।)

Show More