Theory
यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
किंरातहरुको राजधानी कहाँ रहेको थियो ?
युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
प्राथमिक रङमा कुन–कुन रङ पर्दछन् ?
गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?
राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (वि सं २०१३ मा) स्रष्टा कोको हुनुहुन्छ ?