Chapter:

Current-Affairs-2078

युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?


 आइसल्यान्ड
– हालै सम्पन्न निर्वाचनमा कुल ६३ सिटमध्ये ३३ (५२ प्रतिशत) सिटमा महिला निर्वाचित ।
– सन् २०१७ को निर्वाचनको तुलनामा महिलाले नौवटा बढी सिट जितेर नयाँ कीर्तिमान कायम गरेको ।

Show More