Login to ask a question from Current Affairs 2078

जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार–२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?


 डा सुदीप श्रेष्ठ
– नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबासायी फाउन्डेसनले डा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको ।
– थाइल्यान्डका डा अरूनी देचाफुनकुल र हङकङका प्रा डा टोनी मोक पनि सो पुरस्कारबाट सम्मानित भएका ।
– पुरस्कारको राशि पाँच लाख जापानीयन रहेको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp