Chapter:

Current-Affairs-2078

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?


 वि सं २०७६ मङ्सिर ४
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।
– यो बन्दरगाह निर्माणसम्बन्धमा नेपाल र चीनबीच वि सं २०७६ वैशाख २९ मा समझदारी–पत्रमा हस्ताक्षर भएको ।

Show More