Chapter:

Current-Affairs-2078

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?


 वि सं २०७८ भदौ ९
– (नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल पक्षद्वारा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ।)
Show More