Theory
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘आदर्श वाक्य’ (मोट्टो) के तय गरेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘आदर्श वाक्य’ (मोट्टो) के तय गरेको छ ?
लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?
विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?
चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति कहिले पाएको हो ?
महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?