Theory
हरित पेटिका अभियान (ग्रिनवेल्ट मुभमेन्ट)का संस्थापक को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
हरित पेटिका अभियान (ग्रिनवेल्ट मुभमेन्ट)का संस्थापक को हुन् ?
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?
नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्…
विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
नेपालमा केन्द्रीय बैङ्क तथा वाणिज्य बैङ्कहरूको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ?