Theory
एफटीटीएचको पूरा रूप के हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
एफटीटीएचको पूरा रूप के हो ?
ओजन तह पत्ता लगाउने व्यक्ति जे सी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
भाषा वंशावली कस्को पालामा लेखिएको थियो ?
रामेछाप जिल्लाको ठोसे भन्ने ठाउँ कुन धातुका लागि प्रसिद्ध छ ?
जनजाति समुदायमा सबैभन्दा धेरै प्रतिशत साक्षरता भएको जाति कुन हो ?
बेवी नोबल भनी चिनिने जोन विट्स क्लार्क अवार्ड २०२१ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?