Theory
देशभर एकैपटक १६५ वटा सडकको शिलान्यास कहिले गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
देशभर एकैपटक १६५ वटा सडकको शिलान्यास कहिले गरिएको हो ?
पेगासस भन्नाले के बुझिन्छ ?
एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?
नेपालसँग दोहोरो करमुक्ति सम्झौता (-DTAA– Double Taxation Avoidence Agreement) भएको पहिलो राष्ट्र कुन हो ?
द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
राष्ट्रिय कर दिवस, २०७८ का अवसरमा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने कम्पनी कुन हो ?
गैरआवासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?