Login to ask a question from Current Affairs 2078

राष्ट्रिय कर दिवस, २०७८ का अवसरमा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने कम्पनी कुन हो ?


 सूर्य नेपाल
– व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरी सम्मानित हुने उद्यमी सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबरा रहेका ।
– राष्ट्रिय कर दिवस २०७८ को नारा ः स्वैच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि ।
– दसौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित व्यक्ति÷संस्था

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp