Chapter:

Current-Affairs-2078

सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?


 वि सं २०७८ मङ्सिर १ गते
– हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी)लाई विस्थापन गर्ने लक्ष्यसहित ई–पासपोर्ट प्रयोगमा ल्याइएको ।
– शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको ।
– सन् २०३० सम्ममा सबैको हातमा ई–पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको ।

Show More