नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।
– डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।
– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
Theory
नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को …
Theory
ओजन तह पत्ता लगाउने व्यक्ति जे सी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
Theory
दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
Theory
आबाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
Theory
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
Theory
धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?