Theory
‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?
विद्युतीय राहदानीको परीक्षण वितरणको थालनी कहिलेदेखि गर्ने निर्णय भएको हो ?
अफगानिस्तानमा तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा कहिले गरेको हो ?
निजामती सेवा दिवस २०७८ को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने निजामती कर्मचारी कोको हुन् ?
चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
विश्व औलो दिवस कहिले मनाइन्छ ?
वायो फ्लोक प्रविधि केसँग सम्बन्धित छ ?
मानव न्यायशास्त्रका लेखक को हुन् ?