Chapter:

Current-Affairs-2078

एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?


 ऐवी विग्डरसन –हङ्गेरी)

– प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको ।
– यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको ।
– सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको ।
– पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको ।

Show More