Chapter:

Current-Affairs-2078

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ मा) कसलाई प्रदान गरियो ?


 साहित्यकार हरि अधिकारी
– गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ ।
– पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।

Show More