Theory
कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?
‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?
रेड एप्पल भनी केलाई बुझिन्छ ?