Theory
राष्ट्र बैङ्कद्वारा वि सं २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ व २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भए…
From Current Affairs 2078 · General Knowledge Theoritical
राष्ट्र बैङ्कद्वारा वि सं २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ व २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भए…
मानव न्यायशास्त्रका लेखक को हुन् ?
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
२०७६ माघ २० को मन्त्रिपरिषद् बैठकले देशका कति स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय ग-यो ?
विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
दक्षिण अमेरिकामा भूपरिवेष्टित राष्ट्र कति रहेका छन् ?
राष्ट्रिय जनगणना–२०७८ का लागि संशोधित कार्यतालिकाअनुरूप तय गरिएको मिति कुन हो ?
पेलेग्रा रोग भिटामिन ‘बी’को कमीले लाग्छ भने स्कर्भी रोग कुन भिटामिनको कमीले लाग्छ ?