Theory
एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
नेपालका कुन संरक्षणविद्लाई डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ ?
‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
प्रधानमन्त्री र प्रधानसेनापती दुवै एकैपटक हुने व्यक्ति को हुन् ?
द भ्वाइस किड्स, २०७८ को उपाधि जित्ने प्रतिभा को हुन् ?