Theory
खस मल्ल राज्यको शीतकालीन राजधानी कहाँ रहेको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
खस मल्ल राज्यको शीतकालीन राजधानी कहाँ रहेको थियो ?
विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणपश्चात् कहिले उद्घाटन गरिएको हो ?
राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवं धुलकण र ग्यासीय पदार्थको अति विशाल समू…
चाल शक्तिलाई विद्युत् शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?