Theory
फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?
प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा लि को स्थापना कहाँ गरिएको छ ?
नेपालमा पहिलो पटक रेम्डेसिभिर उत्पादनको थालनी कहिलेदेखि भएको हो ?
राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?