Chapter:

Current-Affairs-2078

मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?


 सन् १९१० अगस्ट २६, उत्तरी मेसेडोनिया (उनी अल्बानियन मूलकी हुन्)
– (निधन ः सन् १९९७ सेप्टेम्बर ५, भारतमा)

Show More

Similar Question

This Chapter Current-Affairs-2078 consists of the following topics

सं २०७६ भदौ ३१ गते
– कोषले वि सं २०७६ साउन १ गतेयता स्थायी नियुक्ति हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारीकै सन्दर्भमा सो कम्प्युटर प्रणाली बनाएको । यसका साथै आवश्यक अन्य संरचनागत, प्रक्रियागत एवं प्रणालीगत तयारी पनि पूरा भएको कोषले जनाएको ।
– कोषमा सञ्चय भएको रकमबाट कोषले सञ्चयकर्ताको आवश्यकता पूर्ति गर्नका लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जाजस्ता सापटी सुविधा प्रदान गर्ने गरेको ।
– त्यस्तै मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, किरिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चय कोषकर्ता स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको ।
– कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् कम्पनी माथिल्लो तामाकोसी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्नका लागि ऋण लगानी गरेको ।
– कोषले अधिकांश सेयर स्वामित्व सञ्चयकर्ताको रहने गरी वेतन–कर्णाली जलविद्युत् आयोजना निर्माण प्रक्रियाको सुरुवातसमेत गरेको ।
– कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार वि सं २०१९ भदौ ३१ मा यो संस्थाको स्थापना भएको ।

मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?

भूउपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ?

मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?

Current Affairs 2078

General-Knowledge-Theoritical