नापी विभागद्वारा धरातलीय स्वरुपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?
क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
नेपालगञ्ज, बाँके
– जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका : जनकपुर ।
– सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका : कलैया (बारा, २७ वडा) ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
Theory
आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहि…
Theory
सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
Theory
बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?
Theory
एसियाली विकास बैङ्कको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा प्रदान गरिएको लिडिङ पार्टनर बैङ्कको अवार्ड जित्ने न…
Theory
वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्…
Theory
आर्थिक वर्ष २०७७÷७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?