Theory
प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
नेपाल र चिन विच सिमा सम्झौता कहिले भएका हो ?
कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले
मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?
वि सं २०७८ मङ्सिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा कसलाई चयन ग-यो ?
सन् २०२१ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
विश्व अहिंसा दिवस कहिले मनाउने गरिन्छ ?
वि सं २०७५ भदौ १ बाट लागू भएको देवानी संहितामा कति भाग रहेका छन् ?