Theory
विश्व औलो दिवस कहिले मनाइन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्व औलो दिवस कहिले मनाइन्छ ?
नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
प्रधानमन्त्री र प्रधानसेनापती दुवै एकैपटक हुने व्यक्ति को हुन् ?
राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा कहिले गरेको हो ?
विश्वमा क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?