Theory
भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो ?
सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?
जुडशीतल पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजा कहिले सार्वजनिक गरिएको हो ?