Theory
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
एफटीटीएचको पूरा रूप के हो ?
६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कहिले सार्वजनिक ग-यो ?
द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?
आर्थिक वर्ष २०७७÷७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?