Login to ask a question from Current Affairs 2078

‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?


 विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) ।
– योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।
– मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।
– राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp