Theory
जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
द भ्वाइस किड्स, २०७८ को उपाधि जित्ने प्रतिभा को हुन् ?
नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
नेपालका आदिवासी जनजातिको भाषा संरक्षण गर्ने उद्देश्यका साथ विश्वव्यापी अभियानको थालनी कहिलेदेखि गरिएको हो ?
बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?