Login to ask a question from Current Affairs 2078

शिक्षा ऐन, २०२८ अनुसार सामुदायिक विद्यालय भन्नाले के बुझिन्छ ?


 नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय
– सो ऐनअनुसार संस्थागत विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय बुझिने ।
– त्यस्तै विद्यालय शिक्षा भन्नाले आधारभूत र माध्यमिक शिक्षालाई बुझिने ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp