Chapter:

Current-Affairs-2078

इन्द्र सरोवर ताल कहाँ पर्छ ?


 मकवानपुर
– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्र सरोवर भनिन्छ ।
– युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।
– यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।

Show More