Theory
२०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ?
नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी को हुने व्यवस्था छ ?
राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
विन्टर ओलम्पिक–२०२२ को आयोजक राष्ट्र कुन हो ?
सार्क फाइनान्सको अध्यक्षमा चयन हुने व्यक्तित्व को हुनुहुन्छ ?
स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?