Login to ask a question from Current Affairs 2078

ट्राभल गाइडबुक लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा विश्वमा घुम्नैपर्नै मुलुकहरूको सूचीको शीर्ष १० स्थानमा पर्न सफल स्थान÷मुलुकहरू कुन–कुन हुन् ?


 क्रमशः कुक आइल्यान्ड, नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, एङ्गुइला, ओमान, नेपाल, मलावी, इजिप्ट

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp