Theory
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक, रेललगायत यातायात विकासका लागि कति वर्षे रणनीतिक योजना बनाएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक, रेललगायत यातायात विकासका लागि कति वर्षे रणनीतिक योजना बनाएको छ ?
पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणपश्चात् कहिले उद्घाटन गरिएको हो ?
चन्द्र शमसेरले देव शमसेरलाई अपस्थगरी कहाँ निर्वासित गरेका थिए ?
विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?
गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?
इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?