Theory
‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
कोसी सम्झौता वि सं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन …
विश्व कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ ?
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?