Chapter:

Current-Affairs-2078

नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात

Similar Question

This Chapter Current-Affairs-2078 consists of the following topics

ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ जनवरी २५ मा प्रकाशित गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात

सं २०७८ माघ २२
– फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।
– टेलिकमले गत जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।
– फोरजी सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने टेलिकमले जनाएको ।
– टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनुपर्ने ।

नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात

Current Affairs 2078

General-Knowledge-Theoritical