Theory
सन् २०२१ मा ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरूले कहिलेसम्ममा वन फँडानी नियन्त्रण गर्ने प्र…
From Current Affairs 2078 · General Knowledge Theoritical
सन् २०२१ मा ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरूले कहिलेसम्ममा वन फँडानी नियन्त्रण गर्ने प्र…
‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?
कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?
नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार–२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?