Theory
काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको शुभारम्भ कहिले गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको शुभारम्भ कहिले गरिएको हो ?
पहिलोपल्ट विश्व साइकल दिवस कहिले मनाइयो ?
नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?
नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?
राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?