Theory
EPG को पूरा रूप के हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
EPG को पूरा रूप के हो ?
आर्थिक वर्ष २०७७÷७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?
नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?
तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ?
नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?