Theory
अर्बुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो…
From Current Affairs 2078 · General Knowledge Theoritical
अर्बुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो…
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
प्रशासनमा ह (एक्स) र थ् (वाइ) को सिद्धान्त केसँग सम्बन्धित छ ?
जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?
विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
मानव निर्मित पहिलो तìव कुनलाई मानिन्छ ?
स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको…
विश्व नवप्रवर्तन सूचकाङ्क २०२० अनुसार पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?