Theory
सार्क जापानविशेष कोष (क्व्क्ँ) को स्थापना कहिले भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सार्क जापानविशेष कोष (क्व्क्ँ) को स्थापना कहिले भएको हो ?
सं २०७७ असोज ९
पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?
‘रातो र चन्द्र सूर्य ’ नामक गीतका सर्जक को हुन् ?
बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
विश्वमा क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
रेडियो नेपालले कहिलेदेखि बाल समाचार सुरु गरेको हो ?