Chapter:

Current-Affairs-2078

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?


 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
– यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
– वि सं २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि सं २०३४ भदौमा तत्कालीन त्रि वि ऐनअनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा
रूपान्तरण गरिएको ।
– सिनासले प्रक....Show More