Theory
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?
आबाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
मल्लकालमा वाङ्गे वैठक भनेर चिनिने हालको स्थानको नाम केहो ?
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
बदुरी यात्रा भन्नाले के बुझिन्छ ?
विश्व कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ ?
जुद्ध शमशेरले कहाँका दरवारमा एक्लो जीवन विताएर राजर्षि महाराज भएका थिए ?
सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?