Theory
नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?
इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?
२०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?