Login to ask a question from Current Affairs 2078

कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?


 राइट लिभ्लिहुड पुरस्कार
– यो पुरस्कारको स्थापना सन् १९८० मा जर्मन–स्विडिस नागरिक ज्याकोव भन मुक्सकुलद्वारा भएको ।
– वातावरण संरक्षण, दिगो विकास, मानव अधिकार, शान्ति, शिक्षालगायतका क्षेत्रमा महìवपूर्ण योगदान पु-याउने (चार व्यक्ति/संस्था)लाई यो पुरस्कार
प्रदान गरिने ।
– यो पुरस्कार सन् १९८० देखि प्रदान गर्न थालिएको ।
– सन् २०२१ मा यो पुरस्कार मार्थ वान्डोउ, भ्लाद.... Show More
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp