Login to ask a question from Current Affairs 2078

नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?


 वि सं १९९४ कात्तिक ३० गते
– वि सं २०७८ कात्तिक ३० मा यो बैङ्क ८४ वर्ष पूरा गरी ८५औँ वर्षमा प्रवेश गरेको ।
– यस बैङ्कमा हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp