Theory
नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?
नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने संस्था कुन हो ?
विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
ओजन तह पत्ता लगाउने व्यक्ति जे सी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?