Theory
बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुनुहुन्छ ?
नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?
वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
नेपालमा मन्ट्रियल सन्धि–१९९९ कहिलेदेखि लागू भएको हो ?
नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?
विश्वमा धेरै दूध उत्पादन गर्ने देश कुन हो ?