Chapter:

Current-Affairs-2078

२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?


 नेपाल ।
– वैशाख ११ गते त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि चुमेको ।
– नेपालले घरेलु मैदानमा पहिलोपटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जितेको थियो । सो प्रतियोगिता ५० ओभर फम्र्याटको रहेको थियो ।
– नेपालले समग्रमा दुईभन्दा बढी टोल....Show More