गुरुìवाकर्षणसम्बन्धी विश्वव्यापी नियमका प्रणेता
संयुक्त अधिराज्य (बेलायत)का महारानी एलिजावेथ द्वितीयाका पति राजकुमार फिलिप (ड्युक अफ एडनवर्ग)को निधन कहिल भएको हो ?
सन् २०२१ अप्रिल ९ ।
१२ आर्थिक वर्ष २०७७÷०७८ को पहिलो आठ महिनामा नेपालको सार्वजनिक ऋण जीडीपी कति प्रतिशत पुगेको छ ?
३८ ५१ प्रतिशत ।
– २०७७ फागुन मसान्तसम्म सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण १५ खर्ब १८ अर्ब ९२ करोड पुगेको ।
– केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब ७० करोडबराबर रहेको ।
– अर्थ मन्त्रालयका अनुसार २०.... Show More
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
यस वर्ष (सन् २०२१)को अमूर्त सम्पदा पुरस्कार कसलाई प्रदान गरियो ?
मल्लकालमा वाङ्गे वैठक भनेर चिनिने हालको स्थानको नाम केहो ?
हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?
कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?
अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?
नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बससेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के नामले चिनिन्छ ?